राजनीतिक प्रशिक्षणका साथ साथै सूचनाको हकको प्रयोग सम्बन्धि प्रशिक्षण कार्यक्रम
Updated: Aug 27, 2021
विवेकशील पार्टी मकवानपुरका साथिहरुसंग राजनीतिक प्रशिक्षणका साथ साथै सूचनाको हकको प्रयोग सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भयो।
नागरिकहरुसंग जोडिएको समाजका आम विषयहरुमा गहन छलफल गरौं। पारदर्शीता र बलियो लोकतन्त्रको लागी सूचनाको हकको प्रयोग गरौं।
rti.bibeksheel.org मा सजिलै सूचनाको हक सम्बन्धी निवेदन तयार गर्न सकिन्छ । सूचनाको हक प्रयोग गरौं। प्रश्न सोधौं।
